2 Thessalonians 2:6 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बेला भएपछि त्यो दुष्ट प्रकट हुनेछ। अहिले नै यो कुरो भैहाल्न नदिन थामिराखिएको छ। यो त तिमीहरूलाई थाहै छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यो आफ्नो समयमा प्रकट होस् भन्ने हेतुले कुन कुराले त्यसलाई अहिलेसम्म रोकिराखेको छ, यो तिमीहरू जान्दछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि अहिले त्यसलाई कसले रोकिराखेको छ, त्यो तिमीहरू जान्दछौ; ताकि त्यो ठिक समयमा प्रकट होस्।
Nepali ERV (पवित्र बाइबल)
अनि तिमीहरू जान्दछौ त्यो स्वेच्छाकारी केले रोकिराखिएको छ। ठिक समयमा देखा पर्न भनेर नै त्यसलाई रोकिराखेको छ।
Nepali Tamang 2011
थे म्हि थेला धुइ आतमान थोन्ना भिसी परमेश्वरसे दान्देधोना थेदा रोकब लसी थान्बा मुला भिबा ताम एनीगदेदा थानोन मुला।