2 Thessalonians 2:9 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यो व्यवस्था भङ्ग गर्नेले शैतानको शक्ति लिएर आउनेछ अनि सबै किसिमका झूटा चिन्‍ह र अचम्‍म-अचम्‍मका कामहरू गर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शैतानको कामकाजबमोजिम पापको मानिस सारा शक्ति र छलपूर्ण चिन्‍हहरू र चमत्‍कारसहित,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस अधर्मीको आगमन शैतानका कार्यहरूअनुसार हुनेछ। त्यो सबै प्रकारका झूटा अलौकिक चिन्हहरू र शक्तिशाली कामहरूसहित आउनेछ।
Nepali ERV (पवित्र बाइबल)
त्यो दुष्ट मानिस शैतानको शक्तिमा आउँछ। त्यससित धेरै शक्ति रहनेछ र किसिम-किसिमका झूटो चमत्कार, लक्षण र आश्चर्य कर्महरू देखाउँछ।
Nepali Tamang 2011
परमेश्‍वरला बचन आङ्‌यान्‍बा थे म्‍हि शैतानना शक्ति थोसी खला। ओच्‍छे थेसे ल्‍हानान थरीला फट्टा चिनुगदेदेन उदेकला गेगदे लला।