2 Thessalonians 3:14 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूमध्ये कसैले हामीले यस पत्रमा लेखेका शिक्षाहरू यदि मान्दैन भने त्यस्तालाई ख्याल गरी त्यस्तासँग संगत नगर। त्यसो गर्नाले त्यो आफैं शर्माउनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यस पत्रमा हामीले भनेका कुरा यदि कसैले पालन गर्न इन्कार गर्छ भने, त्यस मानिसलाई चिनिराख र त्यससँग केही सम्बन्ध नराख, र त्यो शर्ममा परोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि कसैले यस पत्रमा हामीले लेखेका निर्देशन पालन गर्दैन भने त्यसलाई चिनिराख र त्यससँग सम्बन्ध नराख, ताकि त्यो आफैँ शर्ममा परोस्।
Nepali ERV (पवित्र बाइबल)
यदि कसैले यस पत्रद्वारा दिएको आदेश नमाने त्यसलाई याद गरिराख। त्यससित सम्बन्धै नराख जसमा कि त्यो लज्जित होस्।
Nepali Tamang 2011
ङन्से भ्रिबा चु चिठीला ताम चुदे खालैसे आङ्यान्नी भिसम थे म्हिदा ङोसेसी थान्गो, ओच्छे थेह्रङ्बा म्हिला संगतनोन थालउ। थेह्रङ् लसम थे ह्राङनोन पेःला।