2 Thessalonians 3:16 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हाम्रा शान्‍तिका प्रभु आफैंले सधैँ तिमीहरूलाई सबै किसिमले शान्‍ति देऊन्। तिमीहरू सबैसँग प्रभुको साथ रहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब शान्‍तिका प्रभु आफैले सब समय, हरतरहले तिमीहरूलाई शान्‍ति देऊन्‌। प्रभु तिमीहरू सबैसँग रहून्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब शान्तिका प्रभु आफैँले हर समय र हरेक किसिमले तिमीहरूलाई शान्ति देऊन्। प्रभु तिमीहरू सबैसित रहिरहून्।
Nepali ERV (पवित्र बाइबल)
हामी प्रार्थना गर्छौं, शान्तिका परमप्रभुले तिमीहरूलाई शान्ति प्रदान गरून्। हामी प्रार्थना गर्दछौं कि उहाँले तिमीहरूलाई सधैं हर तरिकाले शान्ति प्रदान गरून्। प्रभु तिमीहरू सबैसित रहून्।
Nepali Tamang 2011
य्‍हाङदा शान्‍ति पिन्‍बा प्रभुसे एनीगदेदा जस्‍तोन तसै सदन शान्‍ति पिन्‍गै। ओच्‍छे प्रभु सदन एनीगदेदेन छ्‌याम तगै।