2 Thessalonians 3:17 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म पावलले, आफ्‍नै हातले अभिवादन लेखेर पठाउँदै छु। मैले लेखेको सबै पत्रमा यस्‍तै सही गर्ने गर्दछु। म यस्‍तै लेख्‍छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म पावल, आफ्‍नै हातले यो अभिवादन लेख्‍दैछु। मेरो सबै पत्रको चिनारी यही हो। त्‍यसरी नै म लेख्‍दैछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म पावल, आफ्नै हातले यो अभिवादन लेख्दैछु। योचाहिँ मेरा सबै पत्रहरूको प्रमाण हो। यसरी नै म लेख्छु।
Nepali ERV (पवित्र बाइबल)
म पावल हुँ र यो अभिवादन आफ्नै हातले लेख्दैछु। मैले लेखेको प्रत्येक चिट्ठीमा यो सत्यता चिन्ह हो। यो मेरो लेख्ने तरिका हो।
Nepali Tamang 2011
ङा पावल ह्राङलान यासे फ्‍याफुल्‍ला भिसी भ्रिबा मुला। ओच्‍छे ङाला जम्‍मान चिठी ङोसेबाला लागिरी सदन ङाइ चुह्रङ् लसी भ्रिबा मुला।