2 Thessalonians 3:2 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि सबै मानिसले विश्‍वास नगर्ने हुँदा खराब र दुष्‍ट मानिसहरूबाट परमेश्‍वरले हामीलाई जोगाएर राख्‍नुहुनेछ
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र भ्रष्‍ट र दुष्‍ट मानिसहरूबाट हामी छुटकारा पाउन सकौं, किनकि सबैसित विश्‍वास हुँदैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सबै जनासँग विश्‍वास हुँदैन; त्यसकारण हामी दुष्‍ट र खराब मानिसहरूको हातबाट छुटकारा पाउन सकौँ भनेर प्रार्थना गरिदेओ।
Nepali ERV (पवित्र बाइबल)
अनि यो पनि प्रार्थना गर कि पापी र कुकर्मीहरूको हातबाट हामी बाँच्न सकौं। सबैले परमप्रभुमा विश्वास गर्दैनन्।
Nepali Tamang 2011
ओच्‍छे परमेश्‍वरसे ङन्‍दा आज्‍यबा म्‍हिदेन पापी म्‍हिगदेग्‍यामसेनोन जोगब लसी पिन्‍गै भिसी प्रार्थना लसी पिन्‍गो। तिग्‍दा भिसम जम्‍मान म्‍हिगदेसे मी विश्‍वास आल।