2 Thessalonians 3:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूसँग रहँदा हामी अल्‍छी भएर बसेनौं। हामीहरूले गरेजस्‍तै गर्नुपर्दछ भन्‍ने कुरा त तिमीहरूलाई थाहा छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि तिमीहरूले कसरी हाम्रो अनुकरण गर्नुपर्छ सो तिमीहरू आफै जान्‍दछौ। हामी तिमीहरूसँग छँदा अल्‍छे भई बसेनौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि तिमीहरूले हाम्रो नमुना कसरी लिनुपर्छ, सो तिमीहरू आफैँलाई थाहा छ। हामी तिमीहरूसँग हुँदा अल्छे भएर बसेनौँ,
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू जान्दछौ कि हामी बाँचे जस्तै तिमीहरू पनि बाँच्नु पर्छ। जब हामी तिमीहरूसित थियौं हामी अल्छी थिएनौं।
Nepali Tamang 2011
तिग्‍दा भिसम ङन्‍से लबा ह्रङ्नोन लतोःला भिबा ताम एनीगदेदा थानोन मुला। एनीगदेदेन छ्‌याम मुबा धुइरी ङनी खाइमै ब्‍लेगु दोसी आचिनी।