2 Thessalonians 3:8 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूलाई भार नहोस् भनेर हामीले रातदिन मरिमेटेर काम गर्‍यौं। पैसा नतिरी हामीले कसैकहाँ खाँदा पनि खाएनौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हामीले कसैको रोटी सित्तैँमा खाएनौं। तर तिमीहरू कसैलाई भार नहोस्‌ भनेर हामीले रातदिन परिश्रमसाथ खटेर काम गर्‍यौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
न त हामीले सित्तैँमा कसैको खाना नै खायौँ। बरु तिमीहरू कसैको हामी भार नबनौँ भनेर दिनरात कडा परिश्रमका साथ काम गर्‍यौँ।
Nepali ERV (पवित्र बाइबल)
अनि जैले पनि हामीले अरूको खाना खायौं, हामीले दाम तिर्यौं। तिमीहरू कुनै एकजनाको पनि भार नबनिनु हामीले कडा मेहनत गर्यौं। हामीले रात-दिन काम गर्यौं।
Nepali Tamang 2011
ङन्‍से टाङगा आफाना खालैला तिगै आचनी, बरु एनीगदेदा दुख थातगै भिसी ङन्‍से धिन म्‍हुननोन दुख लसी गे लजी।