2 Thessalonians 3:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूले नै हाम्रो खर्च ब्‍यहोर्नुपर्छ भन्‍ने हामीलाई हक नभएर होइन तर तिमीहरूका नमुना हुन यसो गर्‍यौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सहायता पाउने हाम्रो हक नभएर होइन, तर हाम्रो आचरण तिमीहरूका लागि एक आदर्श बनोस्‌ भनेर हामीले त्‍यसो गर्‍यौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हामीलाई सहायता पाउने हक नभएर होइन, तर तिमीहरूले हाम्रो अनुकरण गर्न सक भनेर तिमीहरूका निम्ति हामीले आफूलाई नमुना बनाउन यसो गरेका थियौँ।
Nepali Tamang 2011
एनीगदेग्‍याम ङन्‍से टाङगा किन्‍बा अधिकार आरे भिसी आहिन, तर एनीगदेसेनोन ङन्‍से ह्रङ्नोन लगै भिसी ङन्‍से चुह्रङ् लबा हिन्‍ना।