2 Timothy 1:13 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले तिमीलाई दिएका साँचा शिक्षाहरू नमुनाझैँ ख्रीष्ट येशूमा भएको विश्वास र प्रेममा जोगाइराख।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ख्रीष्ट येशूमा भएको विश्वास र प्रेममा तिमीले मबाट सुनेका साँचा कुराहरूका नमूनाको अनुसरण गर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीले मबाट सुनेका सत्य शिक्षालाई ख्रीष्ट येशूमा विश्वास र प्रेमसाथ नमुनाको रूपमा पक्रिराख।
Nepali ERV (पवित्र बाइबल)
मबाट सुनेको सत्य शिक्षाहरूको अनुसरण गर। ख्रीष्ट येशूमा भएको हाम्रो प्रेम र विश्वाससित यी शिक्षाहरूको अनुसरण गर। ती शिक्षाहरू तिम्रो शिक्षणका निम्ति उदाहरणहरू हुन्।
Nepali Tamang 2011
ख्रीष्ट येशूदेन छ्याम गिक तबा विश्वासदेन मायारी ङाग्याम लोप्बा सत्य तामगदे अन्छार एसे गे लउ।
Recommended Reading