2 Timothy 1:14 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिम्रा जिम्मामा दिएका असल कुराहरूलाई हामीभित्रै बास गर्नुहुने पवित्र आत्माको शक्तिले जोगाइराख।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीलाई जिम्मा लाएको सत्यलाई हामीमा वास गर्नुहुने पवित्र आत्माद्वारा सुरक्षित राख।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हामीमा बास गर्नुहुने पवित्र आत्माको सहायताद्वारा तिमीलाई सुम्पिएको सत्य वचन सुरक्षित राख।
Nepali ERV (पवित्र बाइबल)
तिमीलाई दिइएको सत्यको रक्षा गर। हामीमा बसेको पवित्र आत्माको सहायाताले ती कुराहरूको रक्षा गर।
Nepali Tamang 2011
एदा जिम्मा पिन्बा सत्य तामदा य्हाङ न्हङरी धन्छ्याबा परमेश्वरला आत्माग्याम जोगब लसी थान्गो।