2 Timothy 1:15 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीलाई थाहै छ, एशियामा बस्ने सबैले फुगेलस र हर्मोगेनससमेतले मलाई छाडिदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एशियामा हुनेहरू सबै मबाट तर्किएका तिमीलाई थाहै छ, तीमध्ये फुगेलस र हर्मोगेनस हुन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीलाई थाहै छ, कि एशिया प्रान्तमा हुने हरेकले मलाई त्यागिदिएका छन्, जसमा फुगेलस र हर्मोगेनस पनि हुन्।
Nepali ERV (पवित्र बाइबल)
तिमीलाई थाहा छ कि एशियामा मलाई सबले छोडे। फाइगेलस र हर्मोजेनस धरिले मलाई छोडे।
Nepali Tamang 2011
एशिया अञ्चलरी मुबागदे जम्मान ङाग्याम फेसी निजी भिबा एदा थानोन मुला। फेसी निबागदे न्हङला फुगेलसदेन हर्मोगेनसएनोन हिन्ना।