2 Timothy 1:16 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ओनेसिफरसको परिवारमा प्रभुको दया रहोस् किनभने उनले मलाई धेरै पटक हौसला दिए। अनि म झ्यालखानमा पर्दा उनलाई लाज लाग्ने कुरा भएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
प्रभुले ओनेसिफरसको घरानालाई कृपा राखून्, किनभने तिनले मलाई अक्सर हौसला दिन्थे, र मेरो साङ्लाको शर्म मान्दैनथे,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रभुले ओनेसिफरसका परिवारमाथि कृपा देखाऊन्; किनकि तिनले मलाई घरी-घरी हौसला दिन्थे, र तिनी मेरो बन्धनको शर्म मान्दैनथे।
Nepali ERV (पवित्र बाइबल)
ओन्सिफरसका परिवारलाई प्रभुले कृपा गरून् भनी म प्रार्थना गर्छु। ओन्सिफरसले मलाई मेरो कष्टमा धेरै पल्ट सघाए। मलाई बन्दी देखेर उनी लजाएनन्।
Nepali Tamang 2011
प्रभुसे ओनेसिफरसला म्हेमेदा दया लगै, तिग्दा भिसम थेसे ङाला दुखरी ल्हानान रेम आँट पिन्मुबा, ओच्छे ङा झ्याल्खानरी मुसैनोन ङा म्राङ्सी थे आपेःमुबा।