2 Timothy 1:18 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ख्रीष्टको आगमनको दिनमा प्रभुबाट उनले अनुग्रह पाउन सकून्। तिमीलाई थाहै छ, एफिससमा हुँदा पनि उनले मलाई कति कुरामा सघाउ पुर्याएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
प्रभुको दिनमा तिनलाई प्रभुले कृपा प्रदान गरून्। तिमीलाई राम्ररी थाहै छ, एफिससमा तिनले मेरो पूरा सेवा गरेथे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस दिन प्रभुले आफ्नो कृपा तिनलाई प्रदान गरून्! तिनले मलाई एफिससमा गरेका सहायताहरू तिमीलाई राम्ररी थाहै छ।
Nepali ERV (पवित्र बाइबल)
म प्रार्थना गर्छु त्यस दिन प्रभुले ओन्सिफरसलाई कृपा गरून्। तिमी राम्ररी जान्दछौ कि एफिससमा उनले मलाई धेरै प्रकारले सहायता गरे।
Nepali Tamang 2011
निसाफ लबा धुइरी थेदा प्रभुसे दया लगै। थेसे एफिसस शहररी ङादा गाते ह्रो लजी भिबा ताम एदा थानोन मुला।