2 Timothy 1:4 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिम्रो आँसुलाई सम्झन्छु, तिमीलाई भेट्ने मेरो ठूलो इच्छा छ। भेट्न पाए म कति खुसी हुनेथिएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिम्रो आँसु सम्झँदा रातदिन तिमीलाई भेट्ने मेरो उत्कट इच्छा हुन्छ, र म आनन्दले भरिन सकूँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिम्रा आँसुहरू सम्झन्छु, र तिमीलाई भेट्ने उत्कट इच्छा गर्दछु, ताकि म आनन्दले पूर्ण हुन सकूँ।
Nepali ERV (पवित्र बाइबल)
म मेरो मनमा तिमीले आँसु खसालेको सम्झन्छु, यसर्थ म तिमीलाई भेट्न उत्सुक छु जसद्वारा म आनन्दले परिपूर्ण बनुँ।
Nepali Tamang 2011
एला मीख्लीला धारा ढन्माम, ङादा सदन एदेन छ्याम ह्रुप तबा सेम खमुला, ओच्छे एदेन छ्याम ह्रुप तम्याङ्सम ङा ल्हानान ताङ्सेला मुबा।