2 Timothy 1:6 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसैकारण म तिमीलाई फेरि सम्‍झना गराउँदै भन्‍छु, मैले तिमीमाथि हात राख्‍दा परमेश्‍वरले दिनुभएको दानलाई तिमीले जोगाइराख्‍नू
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसैकारण म तिमीलाई याद दिलाउँछु, कि मैले तिमीमाथि हात राखिदिएर तिमीले पाएका परमेश्‍वरको वरदानलाई प्रज्‍वलित राख।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण मैले तिमीमाथि हात राखेर प्रार्थना गर्दा तिमीले पाएको परमेश्‍वरको वरदानलाई बल्दो पार्नलाई म तिमीलाई सम्झना गराउँछु।
Nepali ERV (पवित्र बाइबल)
त्यसैले म तिमीलाई परमेश्वरले प्रदान गर्नु भएको त्यो वरदान बारे संझाउन चाहन्छु। जब मैले आफ्नो मेरो हात तिमीमा राखें परमेश्वरले तिमीलाई त्यो वरदान दिनुभयो। अब म चाहन्छु कि तिमीले त्यो वरदानको उपयोग गर अनि आगो दन्केर ज्वाला निकाले झैं बढोस्।
Nepali Tamang 2011
थेतबासेलमा ङाइ एथोरी या थान्‍सी प्रार्थना लमा एसे परमेश्‍वरग्‍याम याङ्बा मोलमदा सदन सोना लसी थान्‍गो भिसी ङाइ एदा ढन्‍ना लला।