2 Timothy 1:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने परमेश्‍वरले हामीलाई डरको आत्‍मा होइन तर शक्ति, प्रेम अनि आफैंलाई वशमा राख्‍ने आत्‍मा दिनुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने परमेश्‍वरले हामीलाई डरको आत्‍मा होइन, तर शक्ति, प्रेम र आत्‍मसंयमको आत्‍मा दिनुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि परमेश्‍वरले हामीलाई डरको आत्मा होइन, तर शक्ति, प्रेम र आत्मसंयमताको आत्मा दिनुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले हामीलाई कातरको आत्मा दिनु भएन। उहाँले हामीलाई शक्तिको आत्मा, प्रेम अनि आत्मा संयमको आत्मा प्रदान गर्नु भएको छ।
Nepali Tamang 2011
तिग्‍दा भिसम परमेश्‍वरला आत्‍मासे य्‍हाङदा लोङ्‌बा खबा आत्‍मा पिन्‍बा आरे, तर भङ, मायादेन ह्राङसे ह्राङदान तहरी थान्‍खम्‍बा आत्‍मा पिन्‍बा मुला।