2 Timothy 2:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण तिमीचाहिँ ए मेरा छोरा, ख्रीष्‍ट येशूले दिनुभएको अनुग्रहले दह्रो होऊ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण तिमी, मेरो बालक, ख्रीष्‍ट येशूमा भएको अनुग्रहमा बलियो होऊ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण तिमी, मेरो छोरा, ख्रीष्‍ट येशूमा भएको अनुग्रहमा बलियो होऊ।
Nepali ERV (पवित्र बाइबल)
तिमोथी! तिमी मेरो छोरो जस्तो हौ। ख्रीष्ट येशूमा भएको हाम्रो अनुग्रहमा दृढ बन।
Nepali Tamang 2011
थेतबासेलमा ङाला कोला, ए ख्रीष्‍ट येशूसे पिन्‍बा दयामायारी कोङ्‍गो।