2 Timothy 2:13 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामी विश्वासी नभए पनि उहाँ त विश्वासयोग्य नै रहनुहुन्छ किनभने उहाँ इन्कार गर्न सक्नुहुन्न।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हामी अविश्वासी छौं भने, उहाँ विश्वासयोग्य रहनुहुनेछ, किनकि उहाँले आफैलाई इन्कार गर्न सक्नुहुन्न।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि हामी विश्वासरहित छौँ भने तापनि उहाँ विश्वासयोग्य रहिरहनुहुनेछ; किनकि उहाँ आफ्नो सत्य स्वभावको विरुद्ध जान सक्नुहुन्न।
Nepali ERV (पवित्र बाइबल)
यदि हामी विश्वासी नभए पनि उहाँ अझ विश्वासी हुनुहुन्छ किन कि उहाँ आफ्नो स्वभावलाई अस्वीकार गर्न सक्नु हुँदैन। परिचित कर्मी
Nepali Tamang 2011
य्हाङसे विश्वास लबा ख्लासैनोन, ख्रीष्ट सदन विश्वास लखम्बा तला, तिग्दा भिसम थेसे खाइमै ह्राङला बचन आपो।