2 Timothy 2:16 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
संसारका मूर्ख कुराहरूबाट पन्‍सिएर बस। यसले त मानिसहरूलाई परमेश्‍वरबाट झन्-झन् टाढा पुर्‍याउँदछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भक्तिहीन बकबक त्‍याग, किनकि यसले मानिसहरूलाई झन्‌ बढ़ी भक्तिहीनतातिर लानेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
भक्तिहीन र मूर्ख बकबकदेखि अलग बस; किनकि यसमा लागिरहनेहरू अझ बढी भक्तिहीन हुँदै जानेछन्।
Nepali ERV (पवित्र बाइबल)
जो परमेश्वरबाट आएको होइन त्यस्ता व्यर्थका कुरा गर्नेहरूबाट अलग बस। त्यस्तो कुराले मानिसलाई परमेश्वरको झन- झन विरोधी बन्न अग्रसर गराउँछ।
Nepali Tamang 2011
ओच्‍छे परमेश्‍वरदा मान आतबादेन मूर्ख तामगदे ख्‍लागो। तिग्‍दा भिसम चुह्रङ्बा तामसे म्‍हिगदेदा झन परमेश्‍वरग्‍याम थारेङ तना लमुला।