2 Timothy 2:17 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यस्ता शिक्षा कुहेर बढ्दैजाने घाउजस्तै हुनेछ। हुमेनियस र फिलेतसको शिक्षा पनि त्यस्तै छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूको बातचीत सइनको घाउजस्तो गाडिँदैजानेछ। तिनीहरूमध्ये हुमेनियस र फिलेतस हुन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका शिक्षा कुहिँदैगएको घाउझैँ फैलिन्छ। यस्ताहरूमध्ये हुमेनियस र फिलेतस हुन्,
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूका झूटो शिक्षा शरीरमा रोग जस्तै फैलिनेछन्। हाइमेनियस र फिलेतस त्यस्तै मानिसहरू हुन्।
Nepali Tamang 2011
थेनीगदेला ताम सइन तबा पोर ह्रङ् तसी निमुला। थेह्रङ्बा ताम लबा म्हिगदे न्हङला हुमेनियसदेन फिलेतसएनोन हिन्ना।