2 Timothy 2:18 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले सत्‍य छोडेका छन्। मरेकोबाट बिउँतने काम अघि नै भइसक्‍यो, अब हुँदैन भन्‍ने शिक्षा दिएर तिनीहरूले कतिको विश्‍वास नै बिगारिदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पुनरुत्‍थान अघि नै भइसकेको छ भनेर यिनीहरू सत्‍यबाट तर्किएका छन्‌। कति जनाको विश्‍वासलाई यिनीहरूले खलबल्‍याइरहेका छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जो सत्यतादेखि बरालिएका छन्। तिनीहरूले मृतकहरूका पुनर्जीवित भइसकेको छ भनेर कतिपयको विश्‍वासलाई उल्टाइदिन्छन्।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले साँचो शिक्षा त्याग गरे। तिनीहरू सिकाउँछन् कि मृत्युबाट बौराई त पहिल्यै भइसक्यो । यही रीतले ती दुईले कति मानिसहरूका विश्वास ध्वंश पार्दैछन्।
Nepali Tamang 2011
सत्‍य ताम ख्‍लाबा चुनोन म्‍हिगदेसे थेनीगदे ङाच्‍छान सिबाग्‍याम सोसी जिन्‍बा मुला भिसी पाङ्‌मुला। ओच्‍छे थेनीगदेसे विश्‍वास लबा कोइ कोइ म्‍हिगदेदा मी न्‍होङ्ना लबा मुला।