2 Timothy 2:19 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर परमेश्‍वर आफैंले लगाएको उहाँको जग सधैँ बलियो भएर रहिरहन्‍छ। यसमा लेखिएकै छ: “प्रभुले आफ्‍नाहरूलाई चिन्‍नुहुन्‍छ,” अनि “परमेश्‍वरका नाउँ लिने सबै खराब कामहरूबाट अलग रहनुपर्दछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर परमेश्‍वरको दृढ़ जग खड़ै रहन्‍छ, र त्‍यसमा यो छाप लागेको छ, “प्रभुले आफ्‍ना जतिलाई चिन्‍नुहुन्‍छ,” र “प्रभुको नाउँ लिने जति हरेक अधर्मबाट टाढ़ै रहोस्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तैपनि परमेश्‍वरको जग दृढपूर्वक खडा नै रहन्छ; जसमा यस्ता अक्षरहरूले मोहर लगाइएको छ: “प्रभुले तिनीहरूलाई चिन्‍नुहुन्छ, जो उहाँका आफ्नाहरू हुन्,” र “प्रभुको नाम स्वीकार गर्ने हरेक जन दुष्‍टताबाट अलग हुनैपर्छ।”
Nepali ERV (पवित्र बाइबल)
तर परमेश्वरको सुदृढ घडेरी सुदृढ नै रहिरहन्छ। त्यस घडेरीमा यी शब्दहरू लेखिएका छनः “प्रभु आफ्ना मानिसहरूलाई चिन्नुहुन्छ।” अनि यी शब्दहरू पनि लेखिएका छन् “प्रत्येक मानिस जसले प्रभुमा विश्वास छ भन्ने दावा गर्छ उसले पापपूर्ण कार्य गर्नु छोडनु पर्छ।”
Nepali Tamang 2011
तर परमेश्‍वरसे थान्‍बा सत्‍यला जग सदन कोङ्‌सी चिला। ओच्‍छे थेथोरी चुह्रङ्बा छाप लबा मुला, “प्रभुसे ह्राङला म्‍हिगदेदा ङोसेमुला,” ओच्‍छे “प्रभुला मिन किन्‍बागदे पापग्‍याम थारेङ चिगै।”