2 Timothy 2:26 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी तिनीहरू आफ्ना होशमा आएर शैतानको फन्दाबाट उम्कन पाउनेछन् किनभने उनीहरूलाई शैतानले आफ्नो कामको लागि पक्रेर राखेको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र तिनीहरू चेतना पाएर दियाबलसको पासोबाट उम्कनेछन्, जसले तिनीहरूलाई त्यसको इच्छाअनुसार चल्नलाई कैदी बनाएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तिनीहरूले चेतना पाऊन् र शैतानको पासोबाट उम्कन सकून्, जसमा शैतानले तिनीहरूलाई त्यसको इच्छा पूरा गर्नलाई कैदी बनाएको छ।
Nepali ERV (पवित्र बाइबल)
त्यस्ता मानिसहरू शैतानको जालमा परेका हुन्छन् अनि शैतानले चाहे जस्तै काम गर्छन्। तर तिनीहरू जान्न अनि शैतानको जालबाट उम्कन सक्छन्।
Nepali Tamang 2011
जमाहेन्से होसरी खसी थेनीगदे शैतानना याग्याम स्योर्ला। तिग्दा भिसम शैतानसे कुल्बा अन्छार भ्रगै भिसी थेसे थेनीगदेदा खीसी थान्मुला।