2 Timothy 2:4 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
फौजमा भएको सिपाहीले आफ्‍नो सेनापतिलाई खुसी पार्न अरू काममा अल्मलिंदैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सेनामा भर्ना भएको सिपाही अरू धन्‍धामा अल्‍झँदैन, किनकि उसलाई भर्ना गर्नेलाई सन्‍तुष्‍ट पार्नु नै उसको लक्ष्य हुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सिपाहीझैँ युद्ध गर्नेले आफूलाई सामान्य नागरिकसरह जीवनका झन्झटहरूमा अल्झाउँदैन, तर उसले आफ्नो हाकिमलाई प्रसन्‍न पार्न चाहन्छ।
Nepali ERV (पवित्र बाइबल)
सिपाहीले आफ्ना नायकलाई सन्तुष्ट तुल्याउन खोज्छ। त्यसकारणले ऊ सामान्य जीवन कार्यमा फँस्दैन।
Nepali Tamang 2011
सिपाहीरी भर्ना तबा म्‍हि खाइमै अर्गु गेरी आकोल्‍मुला। तिग्‍दा भिसम थेला सेमरी ह्राङ भन्‍दा थोला म्‍हिदा ताङ्ना लतोःला भिबा जे तमुला।