2 Timothy 2:5 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
खेलमा भाग लिनेले खेलका नियमहरू नमानेसम्‍म इनाम पाउन सक्‍दैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
प्रतियोगितामा नियमबमोजिम भाग नलिएसम्‍म कुनै खेलाडीले पनि इनाम पाउन सक्‍दैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसै गरी खेलमा भाग लिनेले पनि नियमबमोजिम नखेली विजेताको मुकुट पाउँदैन।
Nepali ERV (पवित्र बाइबल)
यदि कुनै खेलाडीले दौडमा भाग लिने इच्छा गर्छ भने इनाम जित्नकोलागि उसले खेलको नियम पालन गर्नु पर्छ।
Nepali Tamang 2011
ओच्‍छे खेलरी भो किन्‍सी खेलला ठिम अन्‍छार आक्‍लङ्‌बा खजिबै म्‍हिसे इनाम आयाङ्।