2 Timothy 2:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले भनेका यी कुराहरूमा विचार गर किनभने प्रभुले नै तिमीलाई यी सबै कुराहरू बुझ्‍ने शक्ति दिनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म के भन्‍दछु त्‍यो विचार गर, किनभने प्रत्‍येक कुरामा प्रभुले तिमीलाई समझ दिनुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले जे भनिरहेको छु, त्यसमा ध्यान देऊ; किनकि प्रभुले यी सबैमा तिमीलाई समझ दिनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
मैले भनेका कुराहरूमा विचार गर, प्रभुले तिमीलाई यी सब बुझ्ने सामर्थ्य दिनुहुने छ।
Nepali Tamang 2011
ङाइ तिग पाङ्बा मुला, थे ताम म्‍हन्‍गो, तिग्‍दा भिसम जम्‍मान ताम एदा प्रभुसे घोना लला।