2 Timothy 2:8 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मरेकोबाट बिउँतनुभएका राजा दाऊदका सन्‍तान येशू ख्रीष्‍टलाई सम्‍झिराख। यही नै मैले प्रचार गरेको सुसमाचार हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मरेकाहरूबाट जीवित हुनुभएको दाऊद वंशका येशू ख्रीष्‍टलाई सम्‍झना गर, मैले प्रचार गरेको सुसमाचार यही हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मरेकाहरूबाट जीवित पारिनुभएको दावीदको वंश, येशू ख्रीष्‍टलाई सम्झ। मैलै प्रचार गर्ने सुसमाचार यही हो।
Nepali ERV (पवित्र बाइबल)
येशू ख्रीष्टको सम्झना गर। उहाँ दाऊदका सन्तान हुनुहुन्छ। येशूलाई मृत्यु पछि बौराइएको थियो। यही सुसमाचार म मानिसहरूलाई भन्छु।
Nepali Tamang 2011
दाऊद वंशग्‍याम फेप्‍खबा येशू ख्रीष्‍टदा ढन्‍गो। थे सिबागदे न्‍हङ‍ग्‍याम सोबा मुला। ङाइ थेःना लबा थार्बा पिन्‍बा समाचार चा चुनोन हिन्‍ना।