2 Timothy 3:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एन्‍टिओखिया, आइकोनियन र लुस्‍त्रामा मैले भोगेको दु:ख तिमीले राम्ररी बुझेका छौ। तर प्रभुले नै मलाई ती सबै आपत्‌हरूबाट बचाउनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरा सतावटहरू र मेरा कष्‍टहरू एन्‍टिओखियामा, आइकोनियनमा र लुस्‍त्रामा ममाथि के पर्न आयो र कस्‍ता-कस्‍ता सतावटहरू सहें, तापनि ती सबैबाट प्रभुले मलाई बचाउनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सतावटहरू, कष्‍टहरू; एन्टिओखियामा, आइकोनियममा र लुस्त्रामा ममाथि जे-जे घटना घटेका थिए; अनि मैले सहेका के कस्ता सतावटहरू थिए, यी सबै विषयमा थाहा छ। तरै पनि परमेश्‍वरले मलाई ती सबैबाट छुटकारा दिनुभयो।
Nepali ERV (पवित्र बाइबल)
तिमी मेरो कष्टहरू र यातनाहरू जान्दछौ। एन्टिओक, आइकोनियम र लिस्त्रामा ममाथि घटेका घटनाहरू तिमी सबै जान्दछौ। ती स्थानहरूमा मैले सामना गर्न परेका कष्टहरू तिमीलाई थाहा छ। तर प्रभुले मलाई ती विपदहरूबाट बचाउनु भयो।
Nepali Tamang 2011
ओच्‍छे ङादा म्‍हिगदेसे पिन्‍बा दुखदेन ङाइ नाबा दुख एसे म्राङ्बा मुला। एन्‍टिओखिया, आइकोनियनदेन लुस्‍त्रा भिबा ग्‍लारी ङाइ गाते ल्‍हाना दुख नाजी। तसैनोन थे जम्‍मान दुखग्‍याम प्रभुसे ङादा जोगब लजी।