2 Timothy 3:12 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ख्रीष्‍ट येशूमा तल्‍लीन भएर असल जीवन बिताउन खोज्‍नेहरूलाई खेदो आइ नै पर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ख्रीष्‍ट येशूमा भक्तिसाथ जीवन बिताउन इच्‍छा गर्नेहरू सबै जना सतावटमा पर्ने नै छन्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
वास्तवमा हरेक जसले ख्रीष्‍ट येशूमा भक्तिपूर्ण जीवन जिउन चाहन्छ, ऊ सतावटमा पर्ने नै छ।
Nepali ERV (पवित्र बाइबल)
ख्रीष्ट येशूमा जसले परमश्वरले चाहेको अनुसार बाँच्न चाहन्छ उसले कष्टहरू भोग्नै पर्छ।
Nepali Tamang 2011
पाङ्‌नोन तोःमा ख्रीष्‍ट येशूदा सेमहेन्‍सेन तेन्‍सी थेदेन छ्‌याम भ्रबागदे जम्‍मादान म्‍हिगदेसे दुख मी पिन्‍नोन पिन्‍ना।