2 Timothy 3:14 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तिमीचाहिँ आफूले शिक्षा पाएर विश्‍वास गरेका सत्‍यमा लागिराख। कस-कसबाट तिमीलाई शिक्षा मिल्‍यो, यो तिमीलाई थाहै छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिमीचाहिँ आफूले सिकेका र दृढ़तासँग विश्‍वास गरेका यी कुराहरूमा लागिरह। ती कसबाट सिकेका छौ, सो तिमी आफै जान्‍दछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिमीचाहिँ आफूले सिकेका शिक्षा, जसमा तिमी विश्‍वस्त भएका छौ, त्यसैमा लागिरह। तिमी जान्दछौ, ती सत्य हुन् र तिमीलाई सिकाउनेहरू भरोसायोग्य छन्।
Nepali ERV (पवित्र बाइबल)
तिमीले सिकेका शिक्षालाई तिमीले अनुसरण गर्नुपर्छ किनभने ती सत्य हुन् भनी तिमीलाई भरोशा छ। यो कुरा तिमी जान्दछौ किनकि तिनीहरू जसले तिमीलाई ती सिकाए तिनीहरू भरोसा योग्य छन।
Nepali Tamang 2011
तसैनोन ए चा ह्राङसे लोप्‍बा चु तामरी विश्‍वास लसी कोङ्‌सी चिउ। तिग्‍दा भिसम चु ताम खाल खालग्‍याम लोप्‍जी भिबा एदा थानोन मुला।