2 Timothy 3:15 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीले सानैदेखि पवित्र धर्मशास्त्रका कुराहरू जानेका छौ। यिनै कुराले ख्रीष्ट येशूमा विश्वास गर्दा मिल्ने मुक्तिबारे बुझ्ने ज्ञान दिन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमी बाल्यकालदेखि पवित्र-धर्मशास्त्रसँग परिचित छौ, जसले ख्रीष्ट येशूमा भएको विश्वासद्वारा मुक्तिको निम्ति तिमीलाई शिक्षा दिन सक्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीले बालककालदेखि नै पवित्र धर्मशास्त्र जानेका छौ, जसले ख्रीष्ट येशूमा भएको विश्वासद्वारा पाइने मुक्तिमा डोर्याउने ज्ञान दिन सक्षम् छ।
Nepali ERV (पवित्र बाइबल)
तिम्रो बाल्यकालदेखि नै तिमीलाई पवित्र शास्त्र थाहा छ। ती धर्मशास्त्रले तिमीलाई ज्ञानी तुल्याउनेछ। अनि त्यो ज्ञानले ख्रीष्ट येशूमा विश्वासद्वारा मुक्ति तर्फ डोर्याउँछ।
Nepali Tamang 2011
एदा जजाहेन्सेन परमेश्वरला बचन था मुला। थे बचनसे ख्रीष्ट येशूदा लबा विश्वासग्याम थार्बा याङ्बाला लागिरी एदा ज्ञान बुद्धि पिन्खम्ला।