2 Timothy 3:2 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस बेलाका मानिसहरू आफैंलाई मात्र माया गर्ने, पैसाको लोभ गर्ने र आफूलाई ठूलो सम्‍झने, अभिमानी र निन्‍दा गर्ने हुनेछन्। तिनीहरू आफ्‍ना आमा-बुबालाई नटेर्ने, बैगुनी, अपवित्र हुनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने मानिसहरू आफैलाई मात्र माया गर्ने, रुपियाँपैसाको मोह गर्ने, घमण्‍डी, हठी, अरूको बदनाम गर्ने, आमा-बुबाको आज्ञापालन नगर्ने, बैगुनी र अपवित्र,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मानिसहरू आफूलाई मात्र प्रेम गर्ने, रुपियाँपैसाको मोह गर्ने, सेखी, घमण्डी, दुर्व्यवहार गर्ने, आमाबुबाका आज्ञा नमान्‍ने, बैगुनी, अपवित्र,
Nepali ERV (पवित्र बाइबल)
ती दिनहरूमा मानिसले आफूलाई र पैसालाई मात्र माया गर्नेछन्। ती अहंकारी, घमण्डी र अर्कालाई गाली गर्ने हुन्छन्। मानिसहरूले आफ्ना माता पिताका आज्ञा पालन गर्ने छैनन् अनि कृतज्ञ बन्ने छैनन्। ती परमश्वरले मन पराउनु हुने मानिसहरू हुनेछैनन्।
Nepali Tamang 2011
तिग्‍दा भिसम जमा धुइरी म्‍हिगदे ह्राङदा जे माया लबा, ओच्‍छे टाङगाला लिच्‍छा जे भ्रबा, ङा ह्रङ्‌बा खालै आरे भिसी भ्रबा, ङा जे चसे ङा जे भ्रसे भिसी भ्रबा म्‍हि, स्‍य्‍हान्‍दोदा बिरोध लबा, आबा आमासे पाङ्बा ताम आङ्‌यान्‍बा, गुण आम्राङ्बादेन परमेश्‍वरदा आतेन्‍बा,