2 Timothy 3:4 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले अर्कालाई धोखा दिएर, मनपरी गर्दै घमण्‍डले फुलेर हिंड्‍नेछन् अनि परमेश्‍वरको सट्टा मोज-मज्‍जा नै मन पराउँछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
विश्‍वासघाती, उत्ताउला, अहङ्कारले फुलेका, परमेश्‍वरलाई भन्‍दा सुख-विलासलाई प्रेम गर्ने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
विश्‍वासघाती, लापर्बाही, अहङ्कारले फुलिएका, परमेश्‍वरलाई भन्दा सुख-विलासलाई रुचाउने,
Nepali ERV (पवित्र बाइबल)
अन्त्यका दिनहरूमा मानिसहरू आफ्नै साथीको शत्रु बन्ने छन्। केही विचारै नगरी तिनीहरू मूर्ख काम गर्छन्। ती कपटी हुनेछन्। तिनीहरू परमेश्वरलाई भन्दा सुखभोगलाई अधिक प्रेम गर्ने हुन्छन्।
Nepali Tamang 2011
धोका पिन्‍बा, तिगै वास्‍ता आलना मूर्ख गे लसी भ्रबा, ङा ह्रङ्‌बा खालै आरे भिसी भ्रबा, परमेश्‍वरदा ताङ्ना आलना मोजमजा लसी भ्रबा सेम लबा,