2 Timothy 3:5 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले भक्तिको भेष त लिन्‍छन् तर यसको शक्तिलाई चाहिँ लिंदैनन्। यस्‍ता मानिसहरूबाट पनि तिमी अलग्‍गै बस।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भक्तिको भेषचाहिँ लिने, तर त्‍यसको शक्तिलाई इन्‍कार गर्ने हुनेछन्‌। यस्‍ता मानिसहरूबाट अलग्‍ग बस।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
भक्तिको भेष त लिने, तर यसको शक्तिलाई इन्कार गर्नेहरू हुनेछन्। यस्ता मानिसहरूबाट अलग रहनू।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले परमेश्वरको सेवा गरे जस्तो त गर्नेछन्। तर व्यवहारमा तिनीहरूले परमेश्वरको सेवा गर्दैनन्। तिमोथी, त्यस्ता मानिसहरूबाट टाडा बस।
Nepali Tamang 2011
परमेश्‍वरदा तेन्‍बा स्‍होबा, तर परमेश्‍वरला शक्तिग्‍याम लबा गे चा आहिन भिबा चुह्रङ्बा म्‍हिगदेग्‍याम थारेङ तसी चिउ।