2 Timothy 3:8 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यान्‍नेस र याम्‍ब्रेसले जसरी मोशाको विरोध गरेका थिए, त्‍यसरी नै यी मानिसहरूले पनि सत्‍यको विरोध गर्छन्। यिनीहरूको त बुद्धि नै बिग्रेको छ र विश्‍वासै हराएका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यान्‍नेस र याम्‍ब्रेसले मोशाको विरोध गरेजस्‍तै, यी मानिसहरूले पनि सत्‍यको विरोध गर्छन्‌। यी मानिसहरू भ्रष्‍ट दिमागका र नक्कली विश्‍वासका हुन्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसरी यान्‍नेस र याम्ब्रेसले मोशाको विरोध गरेका थिए, त्यसरी नै यी मानिसहरूले पनि सत्यको विरोध गर्छन्। यिनीहरूको बुद्धि भ्रष्‍ट भएको हुन्छ, र विश्‍वासमा साँचो हुँदैनन्।
Nepali ERV (पवित्र बाइबल)
जेन्नस र जेम्ब्रसलाई नै संझ। तिनीहरू मोशाको विरूद्ध थिए। यी मानिसहरू पनि त्यस्तै हुन्। तिनीहरू सत्यका विरोधी हुन्। तिनीहरूको विचार बहकिएको छ। तिनीहरू सत्यको अनुसरण गर्न चुकेका छन्।
Nepali Tamang 2011
यान्‍नेसदेन याम्‍ब्रेससे मोशादा बिरोध लबा ह्रङ्नोन चु म्‍हिगदेसे सत्‍य तामला बिरोध लमुला। चुह्रङ्बा म्‍हिगदेला बुद्धि न्‍होङ्बा मुला, ओच्‍छे विश्‍वास लबा स्‍होसी भ्रमुला।