2 Timothy 3:9 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तिनीहरूले सधैँ यसो गरिरहन सक्‍नेछैनन् किनभने यान्‍नेस र याम्‍ब्रेसको जस्‍तै नै तिनीहरूको मूर्खता सबैले नै थाहा पाउनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिनीहरू अझ धेरै टिक्‍न सक्‍नेछैनन्, किनकि ती दुई मानिसको जस्‍तै तिनीहरूको मूर्खता सबैकहाँ प्रकट हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर यान्‍नेस र याम्ब्रेसका मूर्खता सबैमा प्रकट भएझैँ, यिनीहरूको मूर्खता पनि सबैमा प्रकट हुनेछ, र धेरै टिक्न सक्नेछैनन्।
Nepali ERV (पवित्र बाइबल)
तर तिनीहरू आफ्ना काममा सफल हुन सक्ने छैनन्। सबले जान्नेछन् कि तिनीहरू मूर्खछन्। जेन्नस र जेम्ब्रसको मामलामा जस्तै प्रत्येकले जान्नेछन् कि तिनीहरू मूर्ख हुन्।
Nepali Tamang 2011
तर दाहेन्‍से थेनीगदे ल्‍हानान आटु, तिग्‍दा भिसम थेनीगदे गाते मूर्ख चीम भिबा ताम जम्‍मासेन म्राङ्ला। ओच्‍छे यान्‍नेसदेन याम्‍ब्रेसदा खाह्रङ् तमुबा थेनीगदेदाएनोन थेह्रङ्नोन तला।