2 Timothy 4:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मरेका र जिउँदा सबै मानिसका न्‍याय गर्ने ख्रीष्‍ट येशू र परमेश्‍वरका सामुन्‍ने म तिमीलाई जोड दिएर भन्‍छु। ख्रीष्‍ट आएर राज्‍य गर्नुहुने भएकोले
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्‍वरको सामने र जिउँदा र मरेकाहरूको इन्‍साफ गर्न आउनुहुने ख्रीष्‍ट येशूको सामने, अनि उहाँको आगमन र राज्‍यलाई ध्‍यानमा राखेर म तिमीलाई कड़ा आज्ञा दिँदछु,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्‍वरको र जिउँदा तथा मरेकाहरूका न्याय गर्नुहुने ख्रीष्‍ट येशूको उपस्थितिमा, अनि उहाँको पुनरागमन र उहाँको राज्यलाई ध्यानमा राखेर म तिमीलाई यो आदेश दिन्छु:
Nepali ERV (पवित्र बाइबल)
परमेश्वर अनि येशू ख्रीष्टको नाउँमा म तिमीलाई आदेश दिदँछु। जीवित अनि मृतहरूको न्याय गर्नु हुने एक मात्र ख्रीष्ट येशू हुनुहुन्छ। उहाँको राज्य छ अनि उहाँ प्रकट हुनुहुँदैछ। त्यसैले म तिमीलाई यो आदेश दिन्छुः
Nepali Tamang 2011
ख्रीष्‍ट येशू ग्‍ले दोसी फेप्‍खमा सिबादेन सोबा जम्‍मालान निसाफ लला। थेतबासेलमा परमेश्‍वरदेन येशू ख्रीष्‍टला ङाच्‍छापट्टि ङाइ एदा चु ताम कुल्‍ला।