2 Timothy 4:10 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
डेमासले यस युगलाई प्रेम गरेर मलाई छोडिदिए र थेसलोनिके गए। क्रेसेन्सचाहिँ गलातियामा र तीतसचाहिँ दलमातियामा गएका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि डेमासले यस वर्तमान संसारलाई प्रेम गरी मलाई त्यागेर ऊ थेसलोनिकेमा गएको छ। क्रेसेन्स गलातियामा गएका छन्, तीतसचाहिँ दलमातियामा।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि डेमासले यस संसारलाई प्रेम गरेर मलाई त्यागिदिएको छ, र ऊ थेसलोनिकीमा गएको छ। क्रेसेन्स गलातियामा र तीतस दलमातिया गएका छन्।
Nepali ERV (पवित्र बाइबल)
डेमसले संसारलाई खूबै प्रेम गर्थ्यो अनि ऊ मलाई छाडदैछ, ऊ थिस्सलोनिका गयो। क्रेसेन्स गलतिया गयो अनि तीतस डालमितियामा गए।
Nepali Tamang 2011
तिग्दा भिसम डेमाससे जम्बुलिङरी मुबा स्हेगदेदा माया लसी ङादा ख्लासी थेसलोनिकेरी निजी। ओच्छे क्रेसेन्स चा गलातियारी, तीतस चा दलमातियारी निजी।