2 Timothy 4:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मसँग त अहिले लूका मात्र छन्। मर्कूसलाई चाहिँ तिमीले सँगै लिएर आउनू। उनले मेरो काममा धेरै सघाउन सक्‍नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
लूका मात्र मसँग छन्‌। मर्कूसलाई खोजेर तिमी साथै ल्‍याऊ, किनकि तिनी मेरा सेवा गर्नमा खूबै उपयोगी छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अहिले लूका मात्र मसँग छन्। मर्कूसलाई भेट र तिमीसँगै लिएर आऊ; किनकि तिनी मेरो सेवाको निम्ति मलाई उपयोगी छन्।
Nepali ERV (पवित्र बाइबल)
अहिले लूका मात्र मसित छ। मर्कूसलाई भेट र तिमी आउँदा उसलाई तिमीसित लिएर आऊ। उसले मलाई यहाँ मेरो काममा सघाउन सक्छ।
Nepali Tamang 2011
लूका जे ङादेन छ्‌याम मुला। ओच्‍छे मर्कूसदा म्‍हाइसी एदेन छ्‌यामनोन भसी खउ। तिग्‍दा भिसम थेसे ङादा ज्‍यना लसी ह्रो लमुला।