2 Timothy 4:13 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्रोआसमा कार्पसकहाँ छोडेको मेरो लुगा तिमी आउँदा लिएर आऊ। त्यहाँ भएका किताबहरू र छालामा लेखिएका पुस्तकचाहिँ नबिर्सी ल्याइदेओ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्रोआसमा कार्पसकहाँ मैले छोड़ेका खास्टो र पुस्तकहरू, विशेष गरी चर्मपत्रहरू तिमी आउँदा तिम्रो साथ लिएर आऊ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमी आउँदा त्रोआसमा मैले कार्पससित छाडेका खास्टो र पुस्तकहरू खासगरी चर्मपत्रहरू लिएर आऊ।
Nepali ERV (पवित्र बाइबल)
म त्रोआसमा हुँदा त्यहाँ कार्पसकहाँ मैले कोट छोडें। तिमी आउँदा त्यो पनि ल्याइदिनु। ती अत्यन्त आवश्यकीय हुन्।
Nepali Tamang 2011
ए खबा धुइरी त्रोआसरी ङाइ कार्पस मुबा ग्लारी ख्लासी थान्बा घदेन किताबगदे, ओच्छे ढिरी भ्रिबा परमेश्वरला बचन आम्लेःना भसी खउ।