2 Timothy 4:15 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनी हाम्रा कुराको ज्यादै विरोधी भएका छन्। त्यसो हुँदा तिमी पनि होशियार भएर बस।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसदेखि तिमी पनि होशियार बस, किनकि त्यसले हाम्रो प्रचारको घोर विरोध गर्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसले हाम्रा सन्देशहरूको घोर विरोध गरेको हुनाले तिमी पनि ऊदेखि होसियार बस।
Nepali ERV (पवित्र बाइबल)
तिमी पनि सर्तक बस ताकि उसले तिमीलाई क्षति पुर्याउन नसकोस्। हाम्रो शिक्षाको उसले तीब्र विरोध गरेकोछ।
Nepali Tamang 2011
थे म्हि म्राङ्सी एएनोन होशियार तसी चिउ। तिग्दा भिसम य्हाङसे थार्बा पिन्बा समाचार थेःना लमा थेसे ङन्दा ल्हानान बिरोध लजी।