2 Timothy 4:16 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पहिलो पटक मेरो मुद्दा चल्दा कसैले पनि मेरो पक्षमा बोलेनन्। सबैले मलाई त्यागिदिए। यसको दोष उनीहरूलाई नलागोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरो पहिलो प्रतिवादमा कसैले मेरो पक्ष लिएन, तर सबैले मलाई त्यागे। यस कुराको दोष तिनीहरूलाई नलागोस्!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब मलाई पहिलो पटक न्यायाधीशकहाँ ल्याइयो, कसैले मेरो पक्ष लिएनन्, तर हरेकले मलाई त्यागिदिए। यसको दोष तिनीहरूलाई नलागोस्।
Nepali ERV (पवित्र बाइबल)
पहिलो सुनवाइमा मलाई आफ्नो बचाउ गर्नु भनियो, मलाई समर्थन दिने त्यहाँ कोही थिएन। प्रत्येकले मलाई छाडे। म प्रार्थना गर्छु कि परमेश्वरले तिनीहरूलाई क्षमा गर्नेछन्।
Nepali Tamang 2011
ङाच्छा ङादा मुद्दा तमा ङाला लागिरी खालैसेन तिगै ताम पाङ्सी आपिन्नी, तर जम्मासेन ङादा ख्लासी निजी। चु तामला दोष थेनीगदेदा थातगै।