2 Timothy 4:19 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
प्रिस्‍किला, अकिलास र ओनेसिफरसका घर परिवारलाई मेरो अभिवादन छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
प्रिस्‍किला र अकिलासलाई र ओनेसिफरसको घरानालाई अभिवादन भनिदेऊ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रिस्किला, अक्विला अनि ओनेसिफरसको परिवारलाई अभिवादन भनिदेऊ।
Nepali ERV (पवित्र बाइबल)
प्रिस्किला र अक्वीलाको साथै ओन्सिफरसको सबै परिवालाई प्रणाम छ।
Nepali Tamang 2011
प्रिस्‍किलादेन थेला ह्रेम्‍बो अकिलासदा ओच्‍छे ओनेसिफरसला म्‍हेमेदा फ्‍याफुल्‍बा मुला भिसी पाङ्सी पिन्‍गो।