2 Timothy 4:20 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इरास्तस कोरिन्थमा नै बसेका छन्। त्रोफिमस बिरामी भएका हुनाले उनलाई मैले मिलेटसमा नै छोडें।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इरास्तस कोरिन्थमै रहे, त्रोफिमसलाई त मैले मिलेटसमा बिरामी अवस्थामा छोडें।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इरास्तस कोरिन्थमा नै बसे; अनि मैले त्रोफिमसलाई मिलेटसमा बिरामी अवस्थामा नै छोडेँ।
Nepali ERV (पवित्र बाइबल)
इरास्तस कोरिन्थमै बसे। अनि मैले त्रोफिमसलाई मिलेतसमा छोडिराखे। ऊ अलिक बिसन्चो थियो।
Nepali Tamang 2011
इरास्तस कोरिन्थरीन चिबा मुला, तर त्रोफिमस चा आखम्बासे लमा ङाइ थेदा मिलेटसरीन ख्लाजी।