2 Timothy 4:21 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हिउँद लाग्न नपाई चाँडै आऊ। युबुलस, पुडेस, लिनस, क्लौडिया र यहाँ भएका सबै भाइहरूले तिमीलाई अभिवादन पठाएका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हिउँद अघि नै आउने भरसक कोसिस गर। युबुलसले तिमीलाई अभिवादन पठाएका छन्, र पुडेस, लिनस, क्लौडिया र सबै भाइहरूले पनि।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हिउँदको समयभन्दा पहिल्यै नै तिमी यहाँ आउने भरसक प्रयत्न गर। युबुलस, पुडेस, लिनस, क्लौडिया र सबै दाजुभाइ-दिदीबहिनीहरूले तिमीलाई अभिवादन पठाएका छन्।
Nepali ERV (पवित्र बाइबल)
शीत ऋतु भन्दा अघि नै मकहाँ आउने सक्दो कोशिश गर्नु। युबलसले तिमीलाई नमस्कार पठाउँदै छ। पुडेन्स, लिनस, क्लोदिया अनि यहाँ भएका समस्त दाज्यू-भाइ, दिदी-बहिनीहरूले आफ्ना प्रणाम पठाउँदैछन्।
Nepali Tamang 2011
ए खम्तेधोना सेर्ख खबा भन्दा ङाच्छान खबारी भङ लउ, एदा युबुलससे फ्याफुल्ला भिसी पाङ्बा मुला, ओच्छे पुडेस, लिनस, क्लौडियादेन जम्मान आलेगदेसेनोन फ्याफुल्ला भिसी पाङ्बा मुला।