2 Timothy 4:22 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
प्रभु तिम्रो आत्‍मासँगै रहून्। तिमीहरूमा परमेश्‍वरको अनुग्रह रहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
प्रभु तिम्रो आत्‍मासँग रहून्‌। तिमीसित अनुग्रह रहोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रभु तिम्रो आत्मासँग रहून्! तिमीहरूसँग अनुग्रह रहोस्!
Nepali ERV (पवित्र बाइबल)
परमेश्वर तिम्रो आत्मा साथ रहुन्। तिम्रो साथमा अनुग्रह रहोस्।
Nepali Tamang 2011
प्रभु एला आत्‍मादेन छ्‌याम तगै। ओच्‍छे एदेन छ्‌याम प्रभुला दयामाया तगै।