2 Timothy 4:3 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसहरूले अब साँचो शिक्षालाई सहँदैनसहने बेला पनि आउँदै छ। तिनीहरू त आफ्‍नै इच्‍छाहरूका पछि लाग्‍नेछन्। तिनीहरूले आफूलाई मज्‍जा लाग्‍ने कुरा सुनाउने शिक्षकहरूलाई नै धेरै बोलाउने गर्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि यस्‍तो समय आउँदैछ, जब तिनीहरू ठीक शिक्षालाई नसहने हुनेछन्, तर आफूलाई मन परेका कुरा मात्र सुन्‍न चाहनेछन्‌ र आफ्‍नो रुचिअनुसार शिक्षकहरू थुपार्नेछन्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि यस्तो समय आउनेछ, जब मानिसहरू साँचो शिक्षालाई नसहने हुनेछन्; यसको सट्टा तिनीहरूले आफ्नै इच्छा पूरा गर्नलाई आफ्ना निम्ति शिक्षकहरू थुपार्नेछन्; जसले तिनीहरूका चिलाउने कानले सुन्‍न चाहेका कुराहरू भन्‍नेछन्।
Nepali ERV (पवित्र बाइबल)
समय आउने छ जब मानिसहरूले सत्य शिक्षा सहने छैन। तिनीहरूले धेरै शिक्षकहरू पाउनेछन् जो ती मानिसहरूको इच्छाहरूसँग तिनीहरू मिल्नेछन्। ती शिक्षकहरूले तिनीहरूलाई तिनीहरूले सुन्न चाहने कुराहरू सिकाउनेछन्।
Nepali Tamang 2011
तिग्‍दा भिसम चुह्रङ्बा धुइएनोन खबान मुला, जमा धुइरी म्‍हिगदेसे सत्‍य ताम ङ्‌यान्‍बा ख्‍लाला, थेनीगदे ह्राङला सेमसे तिग म्‍हन्‍बा थेनोन अन्‍छार जे भ्रला। थेह्रङ् लसीन थेनीगदेसे ह्राङदा सेम निबा ताम लोप्‍बा म्‍हिगदेदा जे ङ्‌योइला।