2 Timothy 4:5 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तिमीचाहिँ सबै कुरामा शान्त चित्तको होऊ। दु:ख सहने गर। सुसमाचार सुनाउने काम गर। आफूले पाएअनुसारको सेवा पूरा गर।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीचाहिँ दह्रिला होऊ। कष्ट भोग, प्रचारकको काम गर, र तिम्रो सेवाको काम पूरा गर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिमीचाहिँ हरेक अवस्थामा आत्मसंयम होऊ, कष्ट भोग, प्रचारकको काम गर, र आफ्नो सेवाका सबै कामहरू पूरा गर।
Nepali ERV (पवित्र बाइबल)
तर तिमीले सदैव आफूलाई संयम गर्नुपर्छ। यदि दुःख आइपरे त्यसलाई स्वीकार गर। सुसमाचार प्रचार गर्ने काम नछोड। परमेश्वरको सेवकले गर्नु पर्ने जे पनि छ सबै गर।
Nepali Tamang 2011
तर एसे ह्राङसे ह्राङदान जम्मान तामरी तहरी थान्गो, ओच्छे जस्तोन दुख तसै नासी थार्बा पिन्बा समाचार थेःना लबा गे लउ। थेह्रङ् लसीन एसे परमेश्वरदा तेन्बा गे पूरा लउ।