2 Timothy 4:6 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म त बलि हुन लागिसकेको छु। मेरो त बिदा हुने बेला भइसक्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने, म त बलिको रूपमा अर्पण हुन लागेको छु, र मेरो बिदाइको बेला आएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि म अर्घबलिझैँ चढाइन लागेको छु, र मेरो बिदाको बेला आइसकेको छ।
Nepali ERV (पवित्र बाइबल)
मेरो जीवनलाई परमेश्वर समक्ष वेदीमा वलिदान दिइँदैछ। मैले यो जीवनलाई छाडेने समय आएको छ।
Nepali Tamang 2011
ङाइ चा ङाला ल्हुइ परमेश्वरला ङाच्छा बलि फुल्सी एनीगदेग्याम फेबारी छ्याइबा मुला।